काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगितभएको छ।
सोमबार पार्टी केन्द्रीयकार्यालय पेरिसडाँडामादिउँसो १ बजे बस्नेभनिएको पदाधिकारी बैठक स्थगितभएको माओवादी केन्द्रकाप्रवक्ताअग्नी सापकोटाले जानकारी दिए।
उनकाअनुसार पार्टीका अध्यक्षपुष्पकमलदाहाल’प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगितगरिएको हो ।
बैठक भोलि अपराह्न ४ बजे बस्ने छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार