Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रधानमन्त्रीको चीनभ्रमणबारे छलफलगर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

  • उपहार न्यूज
  • आइतबार, मंसिर २ २०८१
प्रधानमन्त्रीको चीनभ्रमणबारे छलफलगर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

काठमाडौं । आजबस्ने भनेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकस्थगितभएको छ ।प्रधानमन्त्रीकेपीशर्मा ओलीको चीनभ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठकआजको लागि स्थगितभएको हो ।मन्त्रीको समयनमिलेको भन्दै समिति सदस्यलाई स्थगितभएको सूचनापठाइएको छ ।प्रधानमन्त्रीओलीडिसेम्बरको पहिलो साताचीनभ्रमणमाजाने तयारी छ ।

Last updated:2024 Nov 17 Sunday 06:13:38

प्रतिक्रिया
सम्बन्धित समाचार