काठमाडौं । नेपालआयलनिगमले पेट्रोलियमपदार्थको मूल्यतीन रुपैयाँले बढाएको छ ।निगमले पेट्रोलियमपदार्थको नयाँ मूल्यसूची सार्वजनिकगर्दै डिजेल र मट्टितेलको मूल्यबढाएको हो ।निगमले डिजेल र मट्टितेलको मूल्यप्रतिलिटर ३ रुपैयाँले बढाएसँगै डिजेल र मट्टितेल अब प्रतिलिटर १ सय ५० रुपैयाँदेखि १ सय ५३ रुपैयाँ पर्नेछ ।शुक्रबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँमूल्यशनिबार मध्यराति १२ बजेदेखि लागू भएको हो । भनेनिगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्यभने यथावत् राखेको छ ।