Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आइतबारकोविदेशी मुद्राको विनिमय दर कति?

  • उपहार न्यूज
  • आइतबार, मंसिर २ २०८१
आइतबारकोविदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं।नेपाल राष्ट्र बैंकले आइतबारकालागिलागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्ककाअनुसार आजअमेरिकीडलरको खरिददर एक सय ३४ रुपैयाँ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा ताकिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।यस्तै,अष्ट्रेलियनडलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ ।त्यस्तै,क्यानेडियनडलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा, बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय रुपैयाँ ९५ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा, बिक्रीदर आठ रुपैयाँ७१ पैसातोकिएको छ ।

Last updated:2024 Nov 17 Sunday 05:58:23

प्रतिक्रिया
सम्बन्धित समाचार