Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

यस्तो छ,मंगलबारको विदेशी मुद्राको विनिमय दर

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २७ २०८१
यस्तो छ,मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकलेआज(मंगलबार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकीडलर एकको खरिददर एक सय ३४ रुपैयाँ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको छ।त्यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्कएकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।यस्तै,अष्ट्रेलियनडलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियनडलर एकको खरिद दर ९६ रुपैयाँ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६० पैसा कायमगरिएको छ।
जापानी येन १० को खरिद दर आठ रुपैयाँ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँतीन पैसा तोकिएको छ।

Last updated:2024 Nov 12 Tuesday 07:40:27

प्रतिक्रिया
सम्बन्धित समाचार