Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

एक हजारले घट्यो सुनको मूल्य

  • उपहार न्यूज
  • सोमबार, कार्तिक २६ २०८१
एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले घटेर एक लाख ६५ हजारमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Last updated:2024 Nov 11 Monday 06:19:49

प्रतिक्रिया
सम्बन्धित समाचार