Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

यु–१९महिलाविश्वकप छनोटअन्तर्गत आजनेपाल र युएईबीप्रतिस्पर्धा

  • उपहार न्यूज
  • शनिबार, कार्तिक २४ २०८१
यु–१९महिलाविश्वकप छनोटअन्तर्गत आजनेपाल र युएईबीप्रतिस्पर्धा

काठमाडौं।आइसीसी यु–१९ महिला टि–२० विश्वकपएसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ‘युएई’सँगप्रतिस्पर्धा गर्दैछ ।
आफ्नो तेस्रो खेल नेपालले युएईविरुद्ध उसकै भूमिमा खेल्न लागेको हो । यो खेलबिहान ११ः १५ बजे सुरु हुनेछ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमानेपाल ६७ रनले विजयीभएको थियो । दोस्रो खेलमाकुवेतलाई १०८ रनले हराएको नेपालउच्चमनोबलका साथआज मैदानमाहुनेछ ।
प्रतियोगितामाआयोजकयुएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थानहासिल गर्ने टोलीआइसीसी यु–१९ महिला टि–२० विश्वकपकालागि छनोट हुनेछ ।

Last updated:2024 Nov 09 Saturday 09:27:27

प्रतिक्रिया
सम्बन्धित समाचार