Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बढ्यो डलरको भाउ, यस्तो अन्यदेशको मुद्राको विनिमय दर

  • उपहार न्यूज
  • शनिबार, कार्तिक २४ २०८१
बढ्यो डलरको भाउ, यस्तो अन्यदेशको मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार आजपनि अमेरिकी डलर र युरोको भाउ बढेको छ ।आजअमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायमभएको छ ।त्यस्तै, युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायमभएको छ ।त्यसैगरी, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायमभएको छ ।साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ७६ पैसानिर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Last updated:2024 Nov 09 Saturday 09:08:40

प्रतिक्रिया
सम्बन्धित समाचार