काठमाडौं । विवादास्पद पेनाल्टीका कारण च्याम्पियन्स लिगमाआर्सनलको अपराजितयात्रामा पूर्णविरामलागेको छ।
गएरातिभएको खेलमाआर्सनल इन्टर मिलानसँग १–० गोलअन्तरले पराजितभएको हो ।
पहिलो हाफमाa इन्टर मिलानले विवादास्पद पेनाल्टी पाएपछि आर्सनलले सिजनकै पहिलो हार बेहोरेको हो ।
पहिलो हाफको इन्ज्युरी समयमाहाकानकाल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरमिलानलाई जितदिलाए ।
खेलको दोस्रो हाफमाआर्सनलआक्रमक रूपमा प्रस्तुतभएपनिगोल गर्न असफलभयो ।
आर्सनलले यो सिजन युरोपमा खेलेका चार खेलमापहिलोपटक हार भोगेको हो । लिगमा २ खेलमाजित, १ खेलमा बराबरी र १ खेलमाहार भोगेको आर्सनल७अंकसहित १२औँ स्थानमा छ ।