Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

करिब ६० किलोग्रामगाँजा बरामद

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २० २०८१
करिब ६० किलोग्रामगाँजा बरामद

पर्सा । प्रहरीलेवीरगंजमहानगरपालिका–३१ मिलन चोकस्थित सडकबाट अवैधलागूऔषधगाँजाकरिब ६० किलोग्राम बरामद गरेको छ । प्रहरी चौकीमिलनचोकबाट खटिएको प्रहरीले बिआर १ बिसि ३३०७नम्बरकोकारको सिटभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेलापारी बरामद गरेको हो । प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमाआवश्यकअनुसन्धान गरिरहेको छ ।

Last updated:2024 Nov 05 Tuesday 11:39:21

प्रतिक्रिया
सम्बन्धित समाचार