Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति?

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २० २०८१
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसारआज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा कायमभएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५ पैसानिर्धारण गरिएको छ । त्यसंैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँदुई पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा रेहको छ । साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Last updated:2024 Nov 05 Tuesday 11:26:27

प्रतिक्रिया
सम्बन्धित समाचार