Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जुवातास खेलिरहेको अवस्थामा ६ जनापक्राउ

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २० २०८१
जुवातास खेलिरहेको अवस्थामा ६ जनापक्राउ

कास्की । जुवातास खेलिरहेको अवस्थामाप्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरीखाजा घरभित्रबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई नगद७९ हजार ९सय ७० रूपैयाँ र १ बुक तास सहितपक्राउ गरेको हो । यस सम्बन्धमाप्रहरीले आवश्यकअनुसन्धान गरिरहेको छ ।

Last updated:2024 Nov 05 Tuesday 10:46:01

प्रतिक्रिया
सम्बन्धित समाचार