Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

आजदेखि खुले सरकारी कार्यालय

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २० २०८१
आजदेखि खुले सरकारी कार्यालय

काठमाडौं। आजदेखि सबै सरकारी कार्यालयहरुखुलेको छन् । तिहारपर्वको बिदा पछि आजदेखि सरकारी कार्यालयहरु खुलेका हुन् ।
पहिलाको वर्षहरुमाभाइटीकाको दिनदेखि सरकारी कार्यलयहरु खुलाउने गरेकोमा यो वर्ष भने सरकारले भाइटीकाको भोलिपल्टसम्म सरकारी बिदादिएको थियो ।

Last updated:2024 Nov 05 Tuesday 10:26:50

प्रतिक्रिया
सम्बन्धित समाचार