Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

चैनखोला झोलुङ्गे पुल सञ्चालनमा

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १६ २०८१
चैनखोला झोलुङ्गे पुल सञ्चालनमा

मुगु ।मुगुको छायाँनाथ रारा नगरपालिकावडा नं २ मा अवस्थितचैनखोलामानवनिर्मित झोलुङ्गे पुलको सञ्चालनमाआएपछिस्थानियबासिहरुलाईसहजभएको छ ।पुलकुल १सय ४७मीटर लम्बाइ र करिव २७मिटर उचाइभएको झोलुङ्गे पुलशुक्रवार विधिवतरुपमाउद्घाटन गरि सञ्चालनमाआएपछिछायाँनाथ रारा नगरपालिकावडा न १,२,४,५,६,७, ८,र १० वडाका स्थानियहरुलाई जिल्ला सदरमुकामगमगढीबजार आवतजावतगनकालागिनिकै सहजतथादुरि छोटो भएको हो । छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमापुलनिर्माण गरिएको थियो । मुगु जिल्ला कै लामो रहेको चैनखोला झोलुङ्गे पुलको उद्घघाटनकर्णालीप्रदेश सभा सदस्यतथापुर्व उद्योग पर्यटनवनबातावरणमन्त्रीजितबहादुर मल्ल र जिल्ला समन्वय समितिकाप्रमुखमञ्जनबहादुर कार्कीले संयुक्तरुपमाउद्घघाटन गर्नु भएको थियो भने शिलाउद्घाटनछायाँनाथ रारा नगरपालिकाकानगर प्रमुखबिष्णु कुमार भामले गरेका थिए। चैन खोलामा झोलुङ्गे पुलनिमार्ण भएसंगै सदरमुकामगमगढीमा दैनिकउपभोग्यसामानकिनमेल गर्न आउनजाने र चैन गाउँमा रहेको प्रसिद्धछायाँनाथमन्दिरमा भक्तजनलाई दर्शन गर्न जान सहजहुनुका साथै बालबालिकालाई बजारमा रहेका निजितथा सामुदायिकविद्यालयहरु पुग्न सहजतथाछोटो भएको छायाँनाथ रारा नगरपालिकाकानगर प्रमुखबिष्णु कुमार भामले बताए । गत १०८१ साल बैशाख ३१ गते पुलनिर्माणको सम्झौता गरेको कर्णाली ईन्फास्ट्कचर डिभलोमेन्ट् सर्भिस प्रा।लीले २०८१ साल पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो तर पुलनिर्माण सम्पन्नहुने मितिअगावै करिब २ महिनाभित्रै पुलनिर्माणभएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
चैनखोला झोलुङ्गे पुलउद्घघाटन समारोहमाजिल्ला समन्वय समितिकाप्रमुखमञ्जनकार्की, नगर उपप्रमुख ,प्रमुखजिल्लाअधिकारी, सुरक्षाकर्मी, जिल्लाकाविभिन्न राजनीतिकदलका नेता स्थानीयजनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । चैनखोला झोलुङ्गे पुलमासिसि क्यामारा सडकबत्ति संगै पुलको दुबै भागको टुपामा राष्ट्रियझण्डागाडिए संगै थप रौकन थपिएको छ ।

Last updated:2024 Nov 01 Friday 11:32:17

प्रतिक्रिया
सम्बन्धित समाचार