Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

चाडपर्वले राष्ट्रियएकतालाई बलियोसँग जोड्ने काम गरेको छ ः पूर्ण बस्नेत

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १६ २०८१
चाडपर्वले राष्ट्रियएकतालाई बलियोसँग जोड्ने काम गरेको छ  ः पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादीपार्टी (जसपा) नेपालकाप्रचार विभागप्रमुखपूर्ण बस्नेतले चाडपर्वले राष्ट्रियएकतालाई बलियोसँग जोड्ने काम गरेको बताएकाछन् ।
दिपावली, छठ, नेपाल सम्बत्लगायतकाचाडपर्वको अवसरमा शुभकामनाव्यक्तगर्दै उनले विविधतामाएकतालाई जीवन्तबनाउनचाडबाडले विशेष भूमिका खेल्ने गरेको बताएकाहुन् ।प्रमुखबस्नेतले चाडबाडहरु साँस्कृतिक, धार्मिक र मौसमी प्रकृतिकाहुने भन्दै दैनन्दिनको कार्यबाटविश्रामलिई भेटघाट, मनोरञ्जन, खानपिन र सम्बन्धलाई पुनर्ताजगी गर्ने काम गर्नुका साथै चाडबाडले साझामूल्य, मान्यता र संस्कारको संरक्षणतथा सम्बद्र्धनमा टेवापुर्याउने बताए । आफन्त, इष्टमित्र, छरछिमेकतथा साथीभाइसँगको मिलनबाटमनमाशान्ति, सकारात्मक सोच, एकअर्काबीच सहयोग, सद्भावअभिवृद्धि गर्न मनाइने चाडबाडलाई खर्चिलो र तडकभडक गरी मनाउननहुने उनले बताए । उनले भने,’चाडपर्व मानवजीवनकाअभिन्नअंगहुन् । चाडबाडले आफ्नो मौलिकपहिचानबोकेको हुन्छ । यससँगै यसले विशेष खालको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ,’

Last updated:2024 Nov 01 Friday 09:47:41

प्रतिक्रिया
सम्बन्धित समाचार