काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायमभएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४७ पैसानिर्धारण गरिएको छ । त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ । युएई दिरामएकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ७९ पैसा र साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।