Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

यस्तो छ आजको विदेशीमुद्राको विनिमय दर

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १४ २०८१
यस्तो छ आजको विदेशीमुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकलेबुधबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायमभएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसानिर्धारण गरिएको छ । त्यसैगरी, आजजापानी येन १० को खरिददर आठ रुपैयाँ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ७९ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायमभएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Last updated:2024 Oct 30 Wednesday 09:27:10

प्रतिक्रिया
सम्बन्धित समाचार