काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायमभएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसानिर्धारण गरिएको छ । त्यसैगरी, आजजापानी येन १० को खरिददर आठ रुपैयाँ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायमभएको छ। युएई दिरामएकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ७० पैसा र बिक्रीदर नौ रुपैयाँ७५ पैसाकायमभएको राष्ट्र बैंकले जनाएको छ ।