Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गैरआवासीय नेपाली नेपालकाअवैतानिक राजदूतहुन् ः गृहमन्त्री

  • उपहार न्यूज
  • आइतबार, कार्तिक ११ २०८१
गैरआवासीय नेपाली नेपालकाअवैतानिक राजदूतहुन् ः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालकाअवैतानिक राजदूतभएको बताएका छन् ।
गैरआवासीय नेपालीदिवस तथावार्षिक साधारण सभाकार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएकाहुन् ।
उनले भने, ‘नेपालकालागि केही गर्न उद्देश्य राख्नु भएको छ । जुनदेशको नागरिक भएपनि नेपालीहुँभनिराख्नु भएको छ । गैरआवासीय नेपालीअवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमातपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसारफैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’
गैरआवासीय नेपालीको उदेश्य नेपालको आर्थिक उन्नतिभएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकलेबताए ।
‘त्यो उत्कृष्टता नेपालकालागिपनिकाम लाग्नुपर्छ । तपाईंको अनुभव र शिक्षानेपालकालागिउपयोग गर्नुपर्छ । त्यसकालागिहामीवातावरण बनाउन लाग्छौँ,’ उनको भनाइथियो ।
यस्तै गैरआवासीय नेपालीको आर्थिक समाजिक र सांस्कृतिकअधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए ।

Last updated:2024 Oct 27 Sunday 07:28:31

प्रतिक्रिया
सम्बन्धित समाचार