Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

यस्तो छ आइतबारको विदेशीमुद्राको विनिमय दर

  • उपहार न्यूज
  • आइतबार, कार्तिक ११ २०८१
यस्तो छ आइतबारको विदेशीमुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा पुगेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसाकायमभएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तथाकतारी रियालएकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ।
युएई दिरामएकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसाकायमभएको राष्ट्र बैंकले जनाएको छ ।

Last updated:2024 Oct 27 Sunday 07:18:33

प्रतिक्रिया
सम्बन्धित समाचार