Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कतारसँग नेपाल पराजित

  • उपहार न्यूज
  • शनिबार, कार्तिक १० २०८१
कतारसँग नेपाल पराजित

एएफसी यु–१७एसियनकप २०२५ को छनोट चरणको दोस्रो खेलमापनि नेपाल पराजितभएको छ । कतारमा जारी प्रतियोगितामाशुक्रबार राति नेपाल घरेलुटोलीसँग ५–० गोल अन्तरले पराजितभएको हो ।
नेपालविरुद्धको खेलमाकतारका कप्तान जैद फैसलले दोस्रो लगातार खेलमागोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । खेलको २१औं मिनेटमा याजन मोहम्मदले कतारका लागिपहिलो गोल गरेका थिए ।
त्यसपछि कप्तान फैसलले खेलको ४५औं, ५६औं, र ८२औं मिनेटमा ह्याट्रिक पूरा गरे । उमर अल–मर्जुकीले पनिगोलगर्दै कतारको फराकिलो जीतमा योगदान गरे ।
कतार जारी छनोटमा ६ अंकका साथतालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमाजापानपनि समान ६ अंकका साथगोल अन्तरले गर्दा अगाडि छ । अब कतारको आगामीखेल जापानविरुद्ध हुनेछ । नेपालले भने आफ्नो अन्तिम खेल मंगोलियाविरुद्ध खेल्दै छनोटको यात्रा समाप्त गर्नेछ ।
नेपालपहिलो खेलमाजापानसँग ९–२ गोल अन्तरले पराजितभएको थियो । कतारले पहिलो खेलमामंगोलियालाई २–० ले हराएको थियो ।

Last updated:2024 Oct 26 Saturday 06:02:45

प्रतिक्रिया
सम्बन्धित समाचार