Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक ९ २०८१
विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमानेपालविद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ ।
पछिल्लो पटक प्राधिकरणले २४ असोजमाउद्योगहरूलाई विद्युत् महसुलबुझाउनकालागि ८ कात्तिकसम्मको समयसीमादिएको थियो ।
तर, उक्त समयमापनिविद्युत् महसुलनतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो । यसअघि ऊर्जामन्त्रीदीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए । तर, प्राधिकरणले गए रातिउद्योगीहरूको लाइन काटिदिएको हो ।
विद्युत् महसुलसम्बन्धीविवादमाप्राधिकरण र उद्योगीबीचविवाद छ । अर्घाखाँचीसिमेन्ट, घोराहीसिमेन्ट, सोनापुर सिमेन्ट, जीबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलबारी स्वचालितचामलमिललगायत १० उद्योगको लाइन काटिएको उद्योगीहरूले जनाएका छन् ।

Last updated:2024 Oct 25 Friday 09:33:54

प्रतिक्रिया
सम्बन्धित समाचार