Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति?

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक ९ २०८१
शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायमभएको छ।
त्यस्तै, आजयुरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसाकायमभएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायमभएको छ।
युएई दिरामएकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा कायमभएको राष्ट्र बैंकले जनाएका छन् ।

Last updated:2024 Oct 25 Friday 08:20:28

प्रतिक्रिया
सम्बन्धित समाचार