Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक ९ २०८१
लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्रीकेपीशर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न दिएका छन् ।
प्रधानमन्त्रीओलीले बिहीबार साँझएक सन्देश जारी गर्दै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्चालन गर्न सम्बन्धीतनिकायहरुलाई निर्देशनदिएकाहुन् ।
उनले भने, ‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थलपानीजम्ने ठाउँको खोजी, लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कामलाई कम्तीमाहप्ताको एक पटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापीअभियानका रुपमा सञ्चालन गर्न म सरोकारवालानिकाय, निजामतीकर्मचारी, सुरक्षानिकाय, सामाजिकअभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिक समेतको सहभागिताकालागिहार्दिक अपिलगर्दछु’
नेपालका केहीजिल्लामाहालसम्मपनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमागम्भीर चुनौतीसिर्जना गरेको उनको भनाइ छ ।

Last updated:2024 Oct 25 Friday 08:04:10

प्रतिक्रिया
सम्बन्धित समाचार