Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

युवा समाजसेवी हरी आलेको पहलमा मुकुर्चीका युवाहरुलाई फुटवल हस्ताणतरन

  • उपहार न्यूज
  • शुक्रबार, असार १५ २०८१
युवा समाजसेवी हरी आलेको पहलमा मुकुर्चीका युवाहरुलाई फुटवल हस्ताणतरन

उपहार न्यूज
उदयपुर असार १५
युवा समाजसेवी हरी आलेमगरको पहलमा अखिल नेपाल फुटवल महासंघ एन्फाबाट उपलब्ध भएको ५ थान फुटवल शुक्रबार रौतमाई गाउँपालिका वडा नम्बर ७ का स्थानिय युवाहरुलाई हस्ताणतरन गरिएको छ । युवा समाजसेवी आलेको पहलमा उपलब्ध फुटवल वडा अध्यक्ष मनोज राना मगर, स्थानिय युवा समाजसेवी टेकराज रिखाम सहितको उपस्तिथीमा रौता मोडेल एकेडेमी स्ुकल र मुकुर्चीका स्थानिय युवाहरुलाई हस्ताणतरन गरिएको थियो ।
एन्फा महासचिव किरण राईको विशेष सहयोगमा एन्फाबाट उपलब्ध फुटवल स्थानिय युवाहरुको खेलको वृद्धि विकासको लागि सहयोग गरिएको समाजसेवी आलेमगरले जानकारी दिनु भयो । पूर्व खेलाडि समेत रहेका आले रौता स्पोर्टस क्लबका अध्यक्ष, नेकपा एमाले उदयपुरका जिल्ला कमिटि सदस्य, राष्ट्रिय युवा संघका कोशी प्रदेश सदस्य समेत हुन् ।

Last updated:2024 Jun 28 Friday 15:36:54

प्रतिक्रिया
सम्बन्धित समाचार