Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बजाज मोटरसाईकल किन्दा एक किलो चादी उपहार

  • उपहार न्यूज
  • बुधबार, जेष्ठ १७ २०८०
बजाज मोटरसाईकल किन्दा एक किलो चादी उपहार

उपहार न्यूज
उदयपुर जेठ १७
बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाईकल किन्दा उदयपुर संजीव गिरीले एक किलो चादी उपहार प्राप्त गरेका छन् । बजाज कम्पनीको गाईघाट स्थित विक्रेता कालिका अटो लिंकबाट गत बैशाखमा गिरीले मोटरसाईकल खरिद गरेका थिए ।
बजाज कम्पनीले नयाँ बर्ष अबसर पारेर आफ्ना ग्राहककालाई लागि ल्याएको नयाँ योजना अनुसार कालिका अटो लिंकबाट १५० सिसिको मोटरसाईकल खरिद गरेका गिरीलाई लक्की ड्र मार्फत एक किलो चादी उपहार प्राप्त भएको हो । गिरीलाई एक कार्यक्रमका विच बुधबार कालिका अटो लिंक प्रा.लिका प्रोपाईटर सुनिल ठाकुरले एक किलो चादी उपहार हस्ताणतरन गर्नु भयो ।
गिरीले आफुले एक किलो चादी उपहार प्राप्त गरेको खबर सुन्दा सुरुमा पत्यार नलागेको तर पछि शो रुपममै आए पछि भने सुनेको खबर बास्तविकता हुदाँ खुसी भएको बताए ।

Last updated:2023 May 31 Wednesday 12:36:56

प्रतिक्रिया
सम्बन्धित समाचार