Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सहाराको बार्षिक उत्सवमा ट्राफिक सामाग्री सहयोग

  • उपहार न्यूज
  • बुधबार, चैत्र २२ २०७९
सहाराको बार्षिक उत्सवमा ट्राफिक सामाग्री सहयोग

उपहार न्यूज
उदयपुर चैत २२
उदयपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औँ बार्षिक उत्सवको अवसमा गाईघाट शाखाद्धरा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरि मनाएको छ । मंगलवार मेरो गौरव मेरो सहारा,सवैको लागि सधैको लागि नारा संगै ट्राफिक सचेतना कार्यक्रम गरी मनाइएको हो । बार्षिक उत्सवको अवसरमा सस्थाले वजारमा पार्किङलाई व्यवस्थीत वनाउन सहयोग मल्निे उद्धेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यलयलाई ,सवारी पार्किङ निषेध र्बोड सहित ट्राफिक चिन्ह अंकित स्टेनहरु समेत वितरण गरेको गाईघाट केन्द्रका प्रमुख दशरथ राजवंशीले बताए ।
बरुवा वस पार्कमा स्थित जिल्ला ट्राफिक प्रहरी कार्यलयमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी समाजसेवी मदन कटुवाल, ट्राफिक प्रहरी कार्यलय उदयपुरका प्रमुख लोक बहादुर दियाली, यातायात व्यवसायी,टेम्पो संघका प्रतिनिधी,प्रहरी स्थानिय वासी,संचारर्की लगाएतको उपस्थिीती रहेको थियो ।

 

Last updated:2023 Apr 05 Wednesday 14:56:12

प्रतिक्रिया
सम्बन्धित समाचार