Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रदेश सांसदमा उदयपुरबा चारको चर्चा

  • उपहार न्यूज
  • सोमबार, मंसिर १९ २०७९
प्रदेश सांसदमा उदयपुरबा चारको चर्चा

उपाहार न्यूज
उदयपुर मंसीर १९
१ नम्बर प्रदेशको लागि समानुपातिक बन्द सूचीमा रहेका चार जनाको नाम प्रदेश सांसदको लागि सुरु भएको छ । प्रदेश सभाका लागि उदयपुरबाट बन्द सूचीमा रहेका नेपाली कांग्रेसबाट लिला राई, माओवादी केन्द्रकी सम्झना तामा र एमालेबाट सृजना दनुवार र गितादेवी रेग्मीको चर्चा सुरु भएको हो ।
एमाले, कांग्रेस र माओवादीको बन्दसूचीमा रहेका समानपातिक उम्मेदवार मध्य नेपाली कांग्रेसकी लिला राई माओवादी केन्द्रकी सम्झना तामा र एमालेकी सृजना दनुवार आदिवासी जनजाती महिला तथा एमालेकी गितादेवी रेग्मी खस आर्य महिला तर्फबाट समानुपातिक सांसद बन्ने चर्चा चुलिएको हो ।

Last updated:2022 Dec 05 Monday 09:03:14

प्रतिक्रिया
सम्बन्धित समाचार