Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विपि जयन्तीमा तरुण युवाले खेले फुटसल

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र २४ २०७९
विपि जयन्तीमा तरुण युवाले खेले फुटसल

उपाहार न्यूज
उदयपुर भाद्र २४
१०९ औ विपि स्मृती दिवशको अबसर पारेर तरुण दल उदयपुरमा आबद्ध युवाहरुले फुटसल खेल खेल्दै मनाएका छन् । वेलका नगरपालिका, चौदण्डिगढी नगरपालिका, त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकाका युवाहरु सहभागी भएर फुटसल प्रतियोगीता खेलेका हुन् ।
तरुण युवाहरुलाई स्वस्थ र अनुशासित हुनु पर्छ भन्ने सन्देश दिनको लागि मैत्रीपूर्ण फुटसल खेल खेलेको तरुण दल उदयपुरका उपाध्यक्ष पर्वत दाहालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार