Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगरपालीका १० बोक्सेमा मंगलबार सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुँदै

  • उपहार न्यूज
  • सोमबार, फाल्गुन १६ २०७८
त्रियुगा नगरपालीका १० बोक्सेमा मंगलबार  सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुँदै

उपहार  न्यूज
उदयपुर, फागुन १६
उदयपुरको गाईघाटमा मंगलबार त्रियुगा नगरपालिका अन्तर वडा सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनाराका साथ प्रतियोगिता गर्न लागिएको हो ।

उक्त खेल गाईघाट बोक्से स्थित बाल मन्दिर माविमा हुने आयोजकले जनाएको छ । कराते तेक्वान्दो तथा बक्सिङ टिम गाईघाटको आयोजना तथा १० वडा कार्यालयको सहयोगमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । खेल ११ बजे बाट सुरु हुने आयोजकले जनाएको छ । खेल सकर पुरस्कार वितरणको कार्यक्रम ४ बजे हुने पनि जनाएको छ ।

Last updated:2022 Feb 28 Monday 13:46:02

प्रतिक्रिया
सम्बन्धित समाचार