Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उद्योग वाणिज्य संघले ५० प्रतिशत छुटमा सदस्यता नविकरण गर्ने

  • उपहार न्यूज
  • सोमबार, साउन ४ २०७८
उद्योग वाणिज्य संघले ५० प्रतिशत छुटमा सदस्यता नविकरण गर्ने

उपाहार न्यूज
उदयपुर असार ४
त्रियुगा उद्योग वाणिज्य संघले संघ आबद्ध व्यापारीहरुको सदस्यता नविकरणमा ५० प्रतिशत छुट गर्ने भएको छ । लक डाउनका कारण व्यवसायीहरु समेत मार्कामा परेको अबस्थालाई मध्यनजर गर्दै आर्थिक बर्ष २०७८/०७९ को सदस्यता नविकरणमा ५० प्रतिशतले छुट गर्ने निर्णय गरिएको त्रियुगा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए । संघको कार्य समिति बैठकले व्यापारीहरुको सदस्यता नविकरणको लागि छुट गर्ने निर्णय गरे संगै अब नविकरणको अभियान सुरु गरिने कार्य समिति सदस्य नविन बस्नेतले जानकारी दिनु भयो ।

Last updated:2021 Jul 19 Monday 13:55:16

प्रतिक्रिया
सम्बन्धित समाचार