हाल रोनाल्डो युभेन्ट्स मार्फत खेल खेल्दै आएका छन् भने दोस्रो सिजनका रुपमा नेय्मार पी.ए.जीबाट खेल्दै छन्। क्रिस्टियानो रोनाल्डो युभेन्ट्स जानुको एक मुख्य कारण नेय्मार रहेको खुलासा गरिएको छ।
क्रिस्टियानो रोनाल्डो मद्रिडमै रहदा उनले थाह पाए मद्रिडले ठुलो रकम खर्चिदै नेय्मार भित्र्याउने योजना बनाउदै छ उक्त एक भ्रामक पनि रोनाल्डोले ९ बर्ष बसेको क्लब छाडे भने, १०० मिलियनमा युभेन्ट्स गएका रोनाल्डो मद्रिडबाट पठाउने योजना भने बनेको नै थिएन।
रियलले नेय्मार पी.ए.जीमा खुशी नरहेको बुज्यो र पेरेजको नजरले उनलाई पिछा गरिरह्यो भने रोनाल्डो विकल्पमा देखिन चाहेनन र फलत रोनाल्डोले लस ब्लान्कस ९ बर्षको योग र ४ च्याम्पियन लिग जिताएर छाडे।
रोनाल्डो रियलमा रहदा अर्का मुख्य पात्र थिए जिदान, प्रशिक्षकका रुपमा रहेका जिदानले रियल मद्रिडबाट रोनाल्डो नभई ग्यारेथ बेललाई बेच्ने प्रस्ताव ल्याएका थिए भने पेरेजले उक्त प्रस्ताव ठाडै अस्वीकार गरे परिणाम जिदानको उल्टो हुदै रोनाल्डोले क्लब छाडे।