Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रधानमन्त्री प्राप्त गर्न सकेन विश्वासको मत, विपक्षमा १२४ मत

  • उपहार न्युज
  • सोमबार, बैशाख २७ २०७८
प्रधानमन्त्री प्राप्त गर्न सकेन  विश्वासको मत, विपक्षमा १२४ मत

उपाहार न्यूज
उदयपुर बैशाख २७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा संविधानको धरा १०० को उपधारा १ बमोजिम विश्वसको मत प्राप्त गर्न राखेको प्रस्तावको विपक्षमा १२४ मत परेको छ । प्रतिनिधि सभामा उपस्तिथ २३२ सांसद मध्य प्रधानमन्त्रीको विश्वासको पक्षमा ९३ तथा तथस्ट १५ सांसदले हस्ताक्षर गरेको छ । यस संगै अन्तत प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । प्रतिनिधि सभाको आजको बैठकमा एमाले नेता माधव कुमार नेपाल सहित २२ बढि सांसदहरुले प्रतिनिधि सभाको आजको बैठकमा सहभागी भएनन ।

Last updated:2021 May 10 Monday 12:19:53

प्रतिक्रिया
सम्बन्धित समाचार