Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लिम्चुङबुङ गाउँपालिकामा कोभिडका सिपाहिहरुलाई सम्मान

  • उपहार न्युज
  • मंगलबार, पुष २१ २०७७
लिम्चुङबुङ गाउँपालिकामा कोभिडका सिपाहिहरुलाई सम्मान
????????????????????????????????????

अनिसा परियार
उदयपुर पौष २१
लिम्चुङबुङ गाउँपालिका उदयपुरले कोभिड १९ को संक्रमण फैलन नदिनका लागि गाउँपालिका अहोरात्र खटिने कर्मचारीहरुलाई सम्मान गरेको छ । सोमबार एक समारोहका विच गाउँपालिकाले स्वास्थ्यकर्मी, कर्मचारी तथा अभियानका सहयोगीहरुलाई प्रशंसा पत्र तथा सम्मान पत्रका साथ सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष रमिला राई तथा प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले प्रशंसा पत्र तथा सम्मान पत्रका साथ उनीहरुलाई सम्मान गरेको हो ।

????????????????????????????????????


यसरी सम्मानित हुनेहरुमा नौलशेर राई, प्रमिला गुरुङ, ईशरदेवी चौधरी, चन्द्रकुमारी बुढाथोकी, सन्तोष यादव, रत्नेश्वर झा, निशा शर्मा, कल्पना चौधरी, मदनकुमार राया, चन्द्र घिमिरे, सुरेन्द्र यादव, दिलिप चौधरी, मनकुमारी खत्री, कमलेश प्रसाद यादव, गिता कुमारी विष्ट, पुष्पा चौधरी, प्रमिला राई, टिका कुमारी राई, सन्देश राई, युवराज राई, कर्णशेर राई, सुवास राई, नारायण प्रधान, नेपाल एसबिआई बैंक, इलाका प्रहरी कार्यालय, तुलसा बोहोरा र विपन राईलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
त्यसैगरी प्रशंसा पत्र मार्फत विनोदकुमार शाह, वीर बहादुुर राई, ममता राई, लाल बहादुर विक, सुजता राई, कल्पना राई, डोर बहादुर विक, निशु राई, अमृका राई, प्रनिता राई, मान बहादुर श्रेष्ठ, शान्ता खड्का, शोभा बुढाथोकी, हेमन्त राई, नतसा चौधरी, गगन राई र कमला मगरलाई सम्मान गरिएको थियो ।

Last updated:2021 Jan 05 Tuesday 14:19:58

प्रतिक्रिया
सम्बन्धित समाचार