Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नेपाल प्रहरीको दर्जा अनुसार कति पुग्यो बढेपछी तलब

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ १६ २०७६
नेपाल प्रहरीको दर्जा अनुसार कति पुग्यो बढेपछी तलब

सरकारले आगामी आर्थिक वर्षको बजेमा राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब १८ देखि २० प्रतिशतले वृद्धि गरेको छ ।

सरकारले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० र राजपत्रांकित श्रेणीका कर्मचारीको १८ प्रतिशत तलब बढाइने घोषणा गरेको हो । आगामी आर्थिक वर्ष (साउन)देखि लागू हुने गरी सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी (निजामति, सेना, प्रहरी, शिक्षक) लगायतको तलब बढाएको हो ।

सरकारले बढाएको तलबअनुसार नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पनि तलब बढेको छ । नेपाल प्रहरीका प्रहरी कर्मचारीको निम्नानुसार तलब बढेको छ । नेपाल प्रहरीमा यस्तो छ बढेको तलब (यसमा ग्रेड, महंगी भत्ता तथा दुर्गम भत्ता र पोषाक तथा राशन भत्ता) जोडिएको छैन ।

Last updated:2019 May 30 Thursday 13:41:01

प्रतिक्रिया
सम्बन्धित समाचार