Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा एक सय १२ जना  प्रवेश (नामवली सहित)

  • उपहार न्यूज
  • मंगलबार, साउन २७ २०७७
विभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा एक सय १२ जना  प्रवेश (नामवली सहित)
smart

 

उपाहार न्यूज

उदयपुर श्रावण २४

विभिन्न पार्टी परित्याग गर्दै एक सय १२ जना नेपाली कांग्रेस उदयपुरमा प्रवेश गरेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० को नयाँबस्ती तथा आदर्श टोलका एक सय १२ जना कांग्रेस प्रवेश गरेका हुन् । स्थानिय जीवन पाण्डे, चन्द्र बहादुर विकको नेतृत्वमा शनिवार विहान नेपाली कांग्रेस पार्टी कार्यालयमा उनीहरुलाई कांग्रेस उदयपुरले स्वागत गरेको छ ।

पाण्डे स्थानिय युवा समाजसेवी हुन हाल सम्म कुनै पार्टीको सदस्यता नरहेका पाण्डे नव उदय सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष समेत हुन् । त्यसैगरी चन्द्र बहादुर विश्वकर्मा जिल्ला लघु उद्यमी संघका पूर्व अध्यक्ष हुन् उनी लामो समय देखि नेकपा एमालेको संगठनमा आबद्ध रहेका थिए । नेकपाको दुई तिहाईको सरकार भए पनि जनताको भावना अनुरुप काम नगरेकाले जनताको मर्म र भावना कांग्रेसले मात्रै बुझ्ने भएकाले आफुहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन्  ।

नव प्रवेशीहरुलाई नेपाली कांग्रेस उदयपुरका  सभापती विदुर बस्नेत, पूर्व पार्टी सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, प्रदेश सभा सदस्य संजा दनुवार, त्रियुगा नगरपालिका उप प्रमुख देवी चौधरी, क्षेत्रीय सभापती भोजराज खतिवडा, सह सभापती बसन्तकुमार बस्नेत, नगर सभापती सरोजकुमार बस्नेत, त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्का, पार्टी प्रवक्ता मदनराज कटुवालले पार्टी प्रवेशीहरुलाई खादा र अविर लगाएर स्वागत गरेका थिए ।

नेकपा, राप्रपा  लगायतका विभिन्न पार्टी परित्याग गर्दै तथा स्वतन्त्र रहेकाहरु  जीवन पाण्डे, चन्द्र बहादुर विक, रमेश विक, निर्मला खिलुङे, डिक बहादुर दमै, अम्मर परियार, पृथ्वी बहादुर विसंखे, टेक बहादुर थापामगर, कृष्णकुमारी विसंखे, सिमा विसंखे, वविता विसंखे, बन्धना विसंखे, कृष्ण बहादुर राई, जीवन राई, सिता मगर, जीवन बस्नेत, संगीता राई, सृजना बस्नेत, विनिता बस्नेत, लक्ष्मी पाण्डे, किसोर पाण्डे, पवित्रा पाण्डे, लक्ष्मी पाण्डे, भक्त बहादुर सेवा, पविमाया दमीनी, टिक बहादुर सेवा, विमला सेवा, घमानसिंह सेवा, कौसिला सेवा, एक मान सेवा, माया सेवा, दिपा परियार, सिसिर परियार, कमान सेवा, नरकुमार मगर, सम्सेर बहादुर मगर, उर्मिला खत्री, विमला खत्री, धन बहादुर पाण्डे, कल्पना पाण्डे, शेखर पाण्डे, विष्णु पाण्डे, कमला पाण्डे, गिता पाण्डे, प्रकास पाण्डे, रमेश विक, तिलक विक, हरि विक, कृष्ण मोते, आसीस विश्वकर्मा, गोविन्द विश्वकर्मा, मिरा परियार, वम बहादुर परियार, राजु परियार, दुर्गा परियार, गंगा विक, भुवन कुमार भुजेल, तिर्थाकुमारी भुजेल, सरिता भुजेल, अरुन भुजेल, कृष्ण रेग्मी, सोमा रेग्मी, विष्णु सार्की, तेज कुमार राउत, गंगा राई, मन्जु श्रेष्ठ, सुस्मा विक, धन बहादुर विश्वकर्मा, तेज बहादुर विश्वकर्मा प्रवेश गरेका छन् ।

त्यसैगरी प्रवेश गर्नेहरुमा विमला विक, भुवन विक, छत्र बहादुर विक, मिश्रा कुमारी विक, विष्णु विश्वकर्मा, लक्ष्मी सार्की सुयल, जानुका बस्याल, गिताकुमारी राई, भक्त बहादुर दमाई, तारा सुयल सार्की, उर्मिला पौडेल खत्री, सरिता सुर्खेती, मन्जु परियार, जानकी सार्की, प्रकास परियार, कुमार विक, डम्वुर बहादुर विक, दि माया सार्की, टंक बहादुर सार्की, सेर बहादुर विक, अनिलकुमार सुर्खेती, पुस्तकराज विक, कुमार वहादुर विश्वकर्मा, अमृता विक, कुमार राई, विर बहादुर मगर, देवी खड्का, सुर्य खड्का, राय बहादुर विक,, विसाल परियार, सेर बहादुर विक, विकास परियार, सान्ता परियार, अनिल कुमार सुर्खेती, दिल माया सार्की, ड्राईभर परियार, विश्वराज राई, सर्मिला पौडेल, चित्र बहादुर विक, कृष्ण विक, एक बहादुर मगर, तिलमाया मगर, ए माया विक, अमृता विक, मान बहादुर विक रहेका छन् । कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गर्दै पार्टी सभापती विदुर बस्नेतले नेकपाको दुई तिहाईको सरकारले जनताको मनोभावना नबुझिरहेको अबस्थाा कांग्रेसको विचारलाई मनपराएर प्रवेश गरेको प्रति खुसी व्यक्त गर्नु भयो । पार्टी सभापती बस्नेतले नव प्रवेशीहरुलाई पार्टीले उच्च सम्मानका साथ पार्टीका विभिन्न संगठन तथा विभागहरुमा मनोनित गरिने बताउनु भयो  । नव प्रवेशीहरुको नेतृत्व गरेका जीवन पाण्डेलाई पार्टीको तरुण विभागको सह सचिवमा मनोनित गर्ने समेत घोषणा गर्नु भएको छ ।

Last updated:2020 Aug 11 Tuesday 10:08:49

प्रतिक्रिया
सम्बन्धित समाचार