काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रविलामिछानेसँग आजदेखि नै काठमाडौंमा बयानलिने तयारी गरिएको छ। कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानकालागिबिहीबार बेलुकीकाठमाडौं ल्याइएको थियो। स्वर्णलक्ष्मीकै बचत अपचनलमायसअघिछबिलाल जोशी र कुमार रम्तेलसँगकाठमाडौंमा बयानलिएर कास्कीफर्काइएको थियो।
प्रतिक्रिया
सम्बन्धित समाचार