Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

एमाले सचिवालय बैठक बस्दै

  • उपहार न्यूज
  • शनिबार, कार्तिक २४ २०८१
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपाएमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीयकार्यालयमाबिहान ११ बजे बस्नेछ ।बैठकमा आगामी मंसर १६ गते हुने स्थानीयतहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनकालागि गठित दुई दलीय समन्वय सयन्त्रलगायतविषयमा छलफल हुने एमालेले जनाएको छ ।एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमकाअनुसार पार्टी अध्यक्षएवं प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामाहुने उक्त बैठकमा सहभागीहुन सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार