काठमाडौं । ङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जितजितहातपारेको छ । ९८ रनको लक्ष्यपाएको नेपालले बिनाक्षति १० बल बाँकी रहँदै सहजजितहातपारेको हो । निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालकालागिकप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५० रन बनाए । अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए । टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागिकप्तान रविबोपाराले विस्फोटक ब्याटिङ गरे । नेपालकालागिविवेक यादव र प्रतिशजीसीले दुई दुई विकेट लिएभने लोकश बम र नारायण जोशीले एक एकविकेट लिए ।