Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

तरुणदल द्धारा कुटपिटको घोर भ्रत्सना

  • उपहार न्यूज
  • बुधबार, भाद्र १८ २०७६
तरुणदल द्धारा कुटपिटको घोर भ्रत्सना

उपाहार न्यूज
उदयपुर भाद्र १७
नेपाली कांग्रेसको युवा भातृ संगठन नेपाल तरुण दलले आफ्ना स्थानिय नेता माथि भएको सांघातिक आक्रमणको बिरोध जनाएको छ । उदयपुरगढि गाउँपालिका तरुण दलका अध्यक्ष नमराज मगर र राम खड्कालाई भाद्र १५ गते साझ ७ः३० मा गाईघाटबाट नेपालटार तर्फ जादै गर्दा होक्से भन्ने स्थानमा अज्ञान समुहले गरेको आक्रमणको बुधबार एक विज्ञप्ती जारी भ्रत्सना गरेको हो ।
तरुण दल उदयपुरका कार्यवहाग अध्यक्ष गौरीनारायण चौधरीद्धारा जारी विज्ञप्तीमा दोषी पत्ता लगाई कडा कार्वाहिको माग गरिएको छ । दोषीलाई पत्ता लगाई कार्वाहि नगरेमा तरुण दल कडा रुपमा प्रस्तुत हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Last updated:2019 Sep 04 Wednesday 13:17:00

प्रतिक्रिया
सम्बन्धित समाचार