Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

भण्डारीको नेतृत्वमा युवासंघ उदयपुर

  • उपहार न्यूज
  • शनिबार, भाद्र ३० २०८०
भण्डारीको नेतृत्वमा युवासंघ उदयपुर

उपहार न्यूज
उदयपुर भाद्र ३०
एमाले युवा भातृ संगठन युवा संघ नेपालको १० औ जिल्ला अधिवेशनले विमल भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शुक्रबार गाईघाटमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटि सर्वसहमत चयन गरेको हो । समितिको उपाध्यक्षमा विक्रम राई, सचिवमा अनुपराज खत्री, सह सचिवमा कैलाश सापकोटा, सह सचिवमा समीप राई, कोषाध्यक्षमा प्रकाश कार्की चयन भएका छन् । त्यसैगरी संगठन विभाग प्रमुख मानव खपाङगी, युथफोर्श प्रमुख मनिल थापा, साइबर सर्कल प्रमुख विक्रम हमाल, युवा विज्ञ परिषद प्रमुख राजकुमार खड्का, महिला विभाग प्रमुख शशिका राई र प्रवक्तामा घनश्याम पोख्रेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सिताराम घिमिरे, केशव गहतराज, राजधन राई, देवराज राई, यसोधा खनाल, मन्दीप खड्का, जस बहादुर राई, रञ्जित चौधरी, पदम कटुवाल, चन्द्रकला राई, विपिन गुरुङ, समिर मगर, देवेन्द्र राई, दिपेन्द्र दाहाल, रोजिना पोख्रेल, विराजन भट्टराई, नेत्र सिग्देल, हिमानी पाचे, राम बहादुर भुजेल, उनेत्र बहादुर थापा, सुरेश दनुवार चयन भएका छन् । त्यसैगरी बुद्ध बहादुर खपाङगी, मेलिना श्रेष्ठ, साइमान राई, प्रेम मगर, शुष्मा सार्की, विरशेर राई, स्मृति राई, शंकर राउत, रुपम मिश्र, प्रकाश पोख्रेल, शंकर वि.क, प्रमोद दनुवार, रुपेश राई, विकल राई, विकाश थापामगर, जिवन राई, भुमिनारायण राई, मकर विष्ट, एकराज धमला, निकेश थापा, प्रविन खड्का, अम्विका निरौला भविन्द्र तामाङ, माया विक, जिवन परियार, निरुता घतानी, सुमन विक, आकाश विक, एलबी खाती, मिलन कार्की, सुमन भण्डारी? प्रज्जवल दाहाल, ज्योती चौधरी, पशुपति चौधरी, राम अवतार राजधामी, विपिन चौधरी, मनोज दास, योगराज खत्री, नइन्द्र राई, मिलन तामाङ र अस्मिता मगर चयन भएका छन् ।
शुक्रबार युवा संघ नेपालका पूर्व अध्यक्ष, एमाले पोलिटव्यूरो सदस्य तथा युवा फाट इन्चार्ज महेश बस्नेतले उद्घाटन गर्नु भएको कार्यक्रम शुक्रबारनै बन्दशत्र गरि सर्वसहमतीमा समिति चयन गरिएको हो ।

Last updated:2023 Sep 16 Saturday 11:37:22

प्रतिक्रिया
सम्बन्धित समाचार