Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

गाईघाट फुटबल क्लब तेस्रो अधिवेशन सम्पन्न

  • उपहार न्यूज
  • शनिबार, मंसिर २४ २०७९
गाईघाट फुटबल क्लब तेस्रो अधिवेशन सम्पन्न

उपाहार न्यूज
उदयपुर मंसीर २४
उदयपुरमा लामो समय देखि व्यवसायीक फुटबल खेल्दै आएको गाईघाट फुटबल संघको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रन्जन कार्कीको नेतृत्वमा सर्वसहमत नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्ष दिलिप कुमार चौधरी, किरण कुमार कार्की, रोहित कुमार भुजेल सचिव थापा, कोषाध्यक्ष सन्तोष पाण्डे सदस्यहरु विवेक काफ्ले, असोक चौधरी, असिम राई, रोशन पोख्रेल र प्रेमकुमार सहनी चयन भएका छन् । उदयपुरबाट गाईघाट फुटबल क्लबले व्यवसायीक प्रतियोगीतामा सहभागी हुदै राष्ट्रिय स्तर सम्म खेलाडिहरुलाई प्रतिनिधित्व गराउन सफल भएको छ ।

Last updated:2022 Dec 10 Saturday 12:31:25

प्रतिक्रिया
सम्बन्धित समाचार