Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मोटरसाईकल दुर्घटनामा ३ जना घाइते, ३ जनाको अवस्था गम्भिर

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ १६ २०७६
मोटरसाईकल दुर्घटनामा ३ जना घाइते, ३ जनाको अवस्था गम्भिर

उदयपुर, जेठ १६ । उदयपुरकोचौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाको सिमाना देउराली जंगलमा मोटर साइकल दुर्घटना हुदा तीन जना घाइते भएको छ । बिहिबार दिउँसो सदरमुकाम गाईघाटबाट बेलका नगरपालिका तर्फ जाँदै गरेको स १० प ४१९४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
मोटर साइकल दुर्घटनामा बेलका नगरपालिका ७ का २३ वर्षिय शम्भु राई, ३० वर्षिय पलराज राई र अर्का ३० वर्षिय दुर्गा राई चालक रहेको प्रहरीले जानकारी दिए ।
गम्भिर घाइतेहरुलाई विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ भने अर्का शम्भु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
मोटर साइकल तिब्र गति रहेको र तीन जनाको सबार रहेकै कारणमा घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Last updated:2019 May 30 Thursday 14:01:56

प्रतिक्रिया
सम्बन्धित समाचार