Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सि’द्धबाबाले मध्यरात प’ठाएका थिए ‘नानु आ’उन सँगै सु’तौं’ भन्दै म्यासेज !

  • उपहार न्यूज
  • सोमबार, पुष १४ २०७६
सि’द्धबाबाले मध्यरात प’ठाएका थिए ‘नानु आ’उन सँगै सु’तौं’ भन्दै म्यासेज !

इटहरी । ब’लात्कार आ’रोपका प्रहरी हि’रासतमा रहेका सि’द्धबाबा भनिने कृ’ष्णदास गिरीले अन्य महिलाहरुलाई पनि मध्यरातमा म्यासेज प’ठाउने गरेको फे’ला परेकोछ। सि’द्धबाबाले प्र’योग गर्ने ९८५२०२५८८५ नम्बरबाट अन्य नम्बरमा यौ’न बिषयसँग स’म्बन्धित म्यासेज गर्ने गरेको भे’टीएको हो ।

प्रहरीले त’यार पारेको अनुसन्धान प्र’तिवेदन (सि’डिआर रि’पोर्ट)मा यस्तो प्र’कृतीका म्यासेजहरु भे’टीएका उ’ल्लेख छ। प्रहरी र सरकारी वकिलले पे’स गरेको उ’क्त फा’इलमाथि नै जिल्ला अदालत सुनसरीको १ नम्बर बेन्चमा ब’हस जा’री छ ।

गिरीलाई उ’जुरी दिनेभन्दा फरक चतरास्थित आ’श्रमका अन्य युवतीहरुलाई ‘यौ’न प्र’स्ताव’ रा’ख्ने गरेको त’थ्य फे’ला परेको हो। उनले बो’क्ने नम्बरबाटै आ’श्रमभित्रै रहेका केहीलाई म्यासेज गरी सु’त्न बो’लाइएकाे छ। गिरीले आ’श्रममा आउने र ब’स्ने अन्य महिलालाई पनि मध्यरातमा म्यासेज प’ठाउने गरेको म्यासेजको विवरण पनि अदालतमा पे’स भएको छ ।

१८ र १९ अक्टोबर २०१९ मा सि’द्धबाबाले आ’श्रममा बस्दै आएकी एक महिला अ’नुयायीलाई प’ठाएको म्यासेजमा ‘नानु आउ नुः’नु गरौन, नानी काली भुण्टी आउ नुः’नु गरौं’ लेखिएकोछ। प्रहरीको अ’भियोग प’त्रमा प’शुपत सि’द्ध नामको फेसबुक आ’इडीमार्फत् ती महिलालाई म्यासेज गरेको भे’टीएको छ ।

‘यु आर स्वी’ट हाहा…’ जस्ता म्यासेज स्व’यम् गिरीले गरेका छन्। ती महिलाले गुरुलाई भे’ट्न खो’जेको र राति साढे ११ बजे को’ठामा बो’लाएकाे पनि उ’ल्लेख छ। गिरीले ‘मैले मौ’का दिएको बेला किन चु’प?’ भन्ने म्यासेज प’ठाएका थिए। त्यसपछी ती महिला गिरीको आ’श्रमको ढो’का सम्म पुगिन्। त्यहीं बेला गिरीले उनलाई ढो’काभित्र ल’गेका हुन् ।

ढो’ग्दा धेरै आ’वज न’निकाली ढो’ग भन्दै गिरीले महिलाको टाउको र घाँटीमा हा’त ल’गे । हात ह’टाउन खो’ज्दा धेरैपछि ठा’कुरजीको से’वा गर्न पाएकी छे’स् भन्दै झा’पड हानेर ज’बरजस्ती उ’चाली सोफामा ल’गी क’रणी गरेको र कसैलाई भने अ’निष्ट हुुन्छ भन्दै ध’म्की दिएको अ’भियोग प’त्रमा उ’ल्लेख छ।

Last updated:2019 Dec 30 Monday 04:35:01

प्रतिक्रिया
सम्बन्धित समाचार