Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन

  • उपहार न्यूज
  • बिहिबार, माघ १० २०८१
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन

उपहार न्यूज
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति उदयपुरको पाँचौ जिल्ला अधिवेसनले अभिमन्यु (अभि) लामिछानेको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आज सम्पन्न अधिवेसनले उपाध्यक्षमा गोपाल कृति , समावेसी उपाध्यक्षमा रुपा चाम्लिङ्ग राई सचिवमा दिनेश राई , सह सचिवमा विक्रम राई ,समावेसी सह सचिवमा भावना राई , र कोषाध्यक्षमा युवराज कार्की सन्तोषलाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा विन्द्र राई , चेवान राई , सुनिल राई , नयनराज राई , आकाश वलम्पाकी मगर , भुवन कार्की , विजय राई ,सविना कार्की र ज्ञानदिल थुलुङ्ग राईलाई चयन गरिएको छ ।

Last updated:2025 Jan 23 Thursday 03:29:20

प्रतिक्रिया
सम्बन्धित समाचार