उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र वेलका नगरपालिका वडा नम्बर ९ मा हुने उपनिर्वाचनको लागि उत्साजनक उम्मेदवारी दर्ता भएको छ । आईतबार मनोनयनको क्रममा त्रियुगा नगरपालिका वडा नम्बर १२ मा देखिएको दृश्य हामीले तस्बीरमा कैद गरेका छौ ।






























प्रतिक्रिया
सम्बन्धित समाचार