Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

काठमाडौंमहानगरले तीन ठाउँमा नेपाल र बंगालादेशबीचको फाइनल भिड्न्त देखाउने

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १४ २०८१
काठमाडौंमहानगरले तीन ठाउँमा नेपाल र बंगालादेशबीचको फाइनल भिड्न्त देखाउने

काठमाडौं । साफवुमन्स च्याम्पियनसिप २०२४ को उपाधीकालागिआजहुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएो छ । खेल हेर्न धेरै दर्शकहरुलाई चाहनाभएपनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्तहुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो । खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनकाप्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनकालागिआफूलाई पायक पर्ने स्थानमाजानमहानगरले फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार