Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको जलजलेमा झुण्डिएको अवस्थामा खोटाङका ढुंगाना फेला

  • उपहार न्यूज
  • बिहिबार, साउन २४ २०८१
उदयपुरको जलजलेमा झुण्डिएको अवस्थामा खोटाङका ढुंगाना फेला
suicide concept. noose with shadow on dark wall background

किरणप्रसाद ढुंगाना
जलजले, साउन २४ ।
स्थायी घर खोटाङ भएका एक युवक उदयपुरमा मृत भेटिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको मुल गेटपूर्व रहेको पिपलको रुखमा झुण्डिएको अवस्थामा नविन ढुंगाना भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक ४२ वर्षीय नविनको स्थायी ठेगाना खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर- १५ बिजयखर्कका हो । मृतक ढुंगाना केही वर्षयता परिवारका साथ उदयपुरको त्रियुगडा नगरपालिका नम्बर- ११ मा बस्दै आएका थिए । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार