Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा २ मा आमालाई घ्यु र हर्लिक्स बच्चालाई ब्ल्यांकेट

  • उपहार न्यूज
  • मंगलबार, माघ २ २०८०
त्रियुगा २ मा आमालाई घ्यु र हर्लिक्स बच्चालाई ब्ल्यांकेट

उपहार न्यूज
उदयपुर माघ १
त्रियुगा नगरपालिका वडा नम्बर २ ले आमा पोषण स्वास्थ्य कार्यक्रम अन्तर्गत आमा र बच्चालाई पोषणयुक्त सामाग्री तथा ब्ल्यांकेट वितरण गरेको छ । २०८० बैशाख १ देखि पौष मसान्त सम्म जन्म भएका बच्चाहरुको ला िवडाबाट विनियोजित बजेटबाट ब्ल्यांकेट वितरण गरिएको हो ।
सुत्केरी आमाको लागि घ्यु र हर्लिक्स तथा बच्चाको लागि ब्ल्यांकेट वितरण गरिएको त्रियुगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिनु भयो । वडा भरीका ५० जना आमा बच्चाको लागि सामाग्री वितरण कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, वडा सदस्य अर्जुन पोख्रेल लगायतको उपस्तिथी रहेको वडा सचिव मनमोहन थापाले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार