Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

महामन्त्री गगन थापा उदयपुर आउदै

  • उपहार न्यूज
  • बिहिबार, पुष ५ २०८०
महामन्त्री गगन थापा उदयपुर आउदै

उपहार न्यूज
उदयपुर पौष ५
नेपाली कांग्रेसका महामन्त्री गगन थापा उदयपुर आउनु हुने भएको छ । शुक्रबार उदयपुरको कटारीमा हुने नेपाली कांग्रेस उदयपुरको जिल्ला सम्मेलनलाई संबोधन गर्नका लागि महामन्त्री थापा उदयपुर आउन लाग्नु भएको हो । कटारीमा दिउसो ११ बजे देखि हुने सम्मेलनलाई महान्त्री थापा संगै सहमहामन्त्री भिष्मराज आङदाम्बे, केन्द्रिय सदस्यहरु डा. नारायण खड्का, नारायण बहादुर कार्की, डा. डिला संग्रौला, लक्ष्मी परियार, राजिव कोइराला कोशी प्रदेश सभापती उद्धब थापा लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस उदयपुर सूचना संचार तथा प्रचार विभाग प्रमुख नविन राईले जानकारी दिनु भयो ।

Last updated:2023 Dec 21 Thursday 09:29:23

प्रतिक्रिया
सम्बन्धित समाचार